ब्रेकिङ स्टोरी Archives | Page 274 of 823 | Khabarhub Khabarhub

केएमसी अस्पतालका डाक्टर कुटिए, दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित

काठमाडौँ- काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीय रूपक गौतम र ३४ वर्षीय सरोज गौतम रहेको प्रहरीले जनाएको छ । कुटपिट गरेको विरोधमा अस्पतालका डाक्टरहरु आन्दोलनमा…