ब्रेकिङ स्टोरी Archives | Page 281 of 769 | Khabarhub Khabarhub

माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउनु पर्छ : वर्षमान पुन 

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउनु पर्ने बताएका छन् । पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनर्निर्माण सम्भव हुने बताए । ‘समयअनुसार चल्न नसक्ने…