ब्रेकिङ स्टोरी « Khabarhub

युवालाई प्रदेशमै रोक्न समृद्ध कर्णाली अभियान

अहिले इजरायल र प्यालेसटाइनका बिचमा भएको द्वन्द्व र हिंसात्मक आक्रमणको चर्चा विश्वभर चलिरहेको छ।काम सिक्न र श्रम गर्न पुगेका नेपालीको मृत्यु भएपछि यसले नेपाली समाजसमेत आतंकित बनेको छ।स्वदेशमा रोजगारी नपाउँदा यसरी लाखौं युवा विदेश पुगेका छन्।यो घटनाले विदेश पुगेका परिवारसँगै सम्पूर्ण देशवासी चिन्तामा छन्। नेपालमा कुल जनसंख्याको २४ प्रतिशत भन्दा बढीलाई तीन महिनाको लागि पनि…