ब्रेकिङ स्टोरी « Khabarhub

देश बनाउन नीतिगत भ्रष्टाचार रोक्नुपर्छ

नेपाल जस्तो देशको लागि आजको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कूटनीति हो। सही ढंगले कूटनीतिलाई व्यवस्थापन गर्न सकियो भने त्यसले हाम्रो समग्र संरचनामा प्रभाव पार्छ। थोरै तलमाथि भयो भने भोलि हाम्रो अस्तित्व नै खतरामा पर्नसक्ने स्थिति छ। हामीले कुरा गर्दा क्रस बोर्डर वा ट्रेडमा सन्तुलित ढंगले अगाडि बढ्नुपर्छ। दक्षिण र उत्तर दुवै बोर्डर हामी सेयर…