ब्रेकिङ स्टोरी « Khabarhub

पटकथाको परम्परा बसाल्ने सिनेकर्मी देबु सेन

चलचित्रमा निर्देशक कलाकार र क्यामेरा मेन तीनै जनालाई जोड्ने काम पटकथाकारले गर्छ। उसले कथालाई फिल्मसँग जोड्छ। पटकथाकारलाई अंग्रेजीमा स्क्रिप्ट लेखक भनिन्छ। नेपालीमा दृश्या लेखक पनि भन्ने गर्छन्। कसैले आलेख पनि भन्ने गर्छन्। तर स्क्रिप्ट लेखक भनेको चलचित्रको कथा र संवादलाई जोड्ने पात्र हो। नेपाली चलचित्र नेपालमा बन्न सुरु भएपछि प्रमुख रूपमा केही निर्देशक आए। निजी…