ब्रेकिङ स्टोरी « Khabarhub

गृहमा मङ्सिर ७ केन्द्रित छलफल

काठमाडौँ- मङ्सिर ७ गते दुर्गा प्रसाईं र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे गृह मन्त्रालयमा छलफल भएको छ । उपत्यका केन्द्रित प्रदर्शनलाई लिएर मन्त्रालयमा शान्ति सुरक्षाबारे छलफल भएको हो । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा भएको छलफलमा उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ…