ब्रेकिङ स्टोरी « Khabarhub

समस्यामा चीनको प्रोपर्टी मार्केट पीडित

‘मलाई त सम्झँदा पनि अत्यास लाग्छ’, गाओले भर्खरी किनेको घरको बारेमा भनेकी छन्,‘ ‘मैले कठिन महसुस गरेको छु। मेरो परिवारसँग कसरी कुरा गर्ने भन्ने द्विविधामा छु।’ सन् २०२१ मा चिनियाँ प्रोपर्टी कम्पनी मध्येकै बादशाह एभरग्रान्डेमा समस्या देखिएको थियो। यो शीर्ष क्रमको डेभलपरको समन्वयमा गाओले घर किनेका थिए। ६० वर्ष पुरा भएका उनीहरूको जोडीले यसका लागि…