ब्रेकिङ स्टोरी « Khabarhub

भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर

काठमाडौँ– सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार पुरक अभियोजनमार्फत् अदालतमा मुद्दा दर्ता गरिएको हो ।  विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजना विरुद्ध आज मुद्दा दायर भएको हो ।…