ब्रेकिङ स्टोरी « Khabarhub

युद्धको मारमा गर्भवतीदेखि शिशुसम्म

एक महिना अगाडि गाजामा बसोबास गर्ने जुमाना एवाड गर्भवतीको अन्तिम चरणमा थिइन्। नयाँ बच्चा जन्माउने योजनासहित उनी आफ्नो तस्बिर त्यहाँ राख्ने गरेकी थिइन्। उनको छोरी जन्मँदै गरेको खबरले उनको श्रीमान् औधी खुसी भएका थिए। उनको अस्पतालको ब्याग तयार थियो। उनको चार वर्षीय छोरी टुलिन आफ्नी बहिनी हेर्नका लागि आतुर थिइन्। समय र परिस्थिति एकाएक बदलिएको…