Live on
Your Voice, Your Power
संविधान सभाबाट संविधान जारी भएको आठ वर्षपछि जसोतसो संघीय शिक्षा ऐन आउने प्रक्रियामा रहेको छ। यो प्रतिनिधि सभामा दर्ता भएको छ। तर विवाद नै छ। कतै शिक्षकको आन्दोलन, कतै विद्यालय व्यवस्थापनको आन्दोलन, कतै राजनीतिक पार्टीको असन्तुष्टि देखिन्छ। घोक्ने घोकाउने प्रमाण पत्र थमाउने र युवालाई विदेश पठाउने शैक्षिक प्रणाली सुधारका लागि परिकल्पना सबैले गरेका थिए। तर…