ब्रेकिङ स्टोरी « Khabarhub

१३ देशका कूटनीतिक नियोग प्रमुखसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर २ दिने उच्चस्तरीय अन्तर्क्रिया आज सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका हुन् । आज र भोलिका लागि तय भएको अन्तर्क्रियामा १३…