ब्रेकिङ स्टोरी « Khabarhub

गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु

काठमाडौँ– गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।  सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताएका छन् ।  १० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन्…