ब्रेकिङ स्टोरी Archives | Page 334 of 770 | Khabarhub Khabarhub

त्यो समयका बेजोड बलिउड नायिका

प्रियङ्का चोपडा र ऐश्वर्य रायको उदय भारतीय सिने जगतमा महत्त्वपूर्ण मानिन्छ। हो, त्यसै युग भन्दा अघि संसारकै आकर्षण बलिउडमा काजोलको प्रभाव यस्तो थियो कि नेपाल र भारतमा उनको चलचित्र हेर्नका लागि मरिहत्ते गर्नेको ठुलो जमात नै थियो। त्यसै युगमा स्टार काजोल माधुरी दीक्षित, रविना टण्डन, जुही चावला र करिश्मा कपुरको फ्यान सायद सबै तीर थिए।…