ब्रेकिङ स्टोरी Archives | Page 338 of 770 | Khabarhub Khabarhub

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

काठमाडौं– चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बङ्गलादेशको भीपीसीएमए विमान चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  पर्यटक भिसामा उनी नेपाल आएका हुन् ।