ब्रेकिङ स्टोरी « Khabarhub

‘केपी ओलीसँग कुनै दुस्मनी छैन’

दुई वर्ष अघि गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र छोटो अवधिमा विभिन्न उतार चढाव आएका छन्। केही नेता धमाधम एमाले प्रवेश गर्न थालेका छन्। शीर्ष नेताबीच नै वैचारिक मतभेद देखिन्छ। आजको राजनीतिक रणनीति, अबको सत्ता रणनीति, अबएमालेसँगको सम्भावित साझेदारी वा पार्टी एकता वा सहकार्यको विषयमा आधारित रहेर नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक…