Live on
Your Voice, Your Power
काठमाडौं– नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको आन्दोलन साता नाघिसकेको छ । तर प्रसाईं निषेधित क्षेत्र तोडेर भड्काएको उक्त आन्दोलनकाक्रममा अनाहकमा गोली खाएका घाइते अझै उपत्यकाका विभिन्न अस्पतालमा छटपटाइरहेका छन् ।प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त दिन पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको मृत्यु भएको थियो ।…