ब्रेकिङ स्टोरी « Khabarhub

त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवा

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन्।  विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवाको माग गरेका हुन् ।  काम गर्ने वातावरण नभएको भन्दै  त्रिभुवन विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले एकैसाथ सरूवा मागेका हुन्।…