ब्रेकिङ स्टोरी « Khabarhub

आज देशभर पानी पर्ने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जल वाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि…