ब्रेकिङ स्टोरी Archives | Page 393 of 770 | Khabarhub Khabarhub

‘मदन भण्डारीको हत्याबारे खोजी हुनेछ र सत्य तथ्य बाहिर आउनेछ’ 

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन् । बल्खुमा आयोजित ३०औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विराटनगरका ‘अपराधी’ उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको बताएका हुन् । ‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको…