ब्रेकिङ स्टोरी « Khabarhub

नेपालका पहिलो ‘म्युजिक एरेन्जर’ मदन परियार

मदन परियारको जन्म काठमाडौँमा भयो। उहाँका पिता रेडियो नेपालका पुराना वाद्यवादक थिए। आफ्ना पिताको प्रेरणाले उहाँलाई पनि सङ्गीतमा ल्यायो। उनी कुशल ‘एकोडिङ वादक’ हुन्। नेपालबाट भारतको बम्बई फिल्म उद्योगमा गएर सङ्गीतकर्मीका रूपमा आफ्नो पाइला टेक्न खोज्ने सङ्गीतकारमा भोला श्रेष्ठ, होमनाथ उपाध्याय मदन परियारको नाम आउँछ। परियार आरडी बर्मनका ५ नेपाली भाइमध्ये प्रिय सङ्गीतकर्मीका रूपमा परिचित…