Live on
Your Voice, Your Power
यतिखेर नेपाली कांग्रेस तेस्रो तहका नेताले यतिखेर नेपाली कांग्रेस रूपान्तरणको लागि स्वतः स्फूर्त रूपमा अभियान सञ्चालन गरिरहेका छन्। नेपाली कांग्रेसमा अहिले यो रूपान्तरणको आवश्यकता किन परेको छ ? नेपाली कांग्रेस पार्टी पद्धति र विधि अनुसार नचलेर हो अथवा संस्थापन पक्षलाई दबाबको लागि यो अभियान सञ्चालन गरिएको हो ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता…