ब्रेकिङ स्टोरी Archives | Page 447 of 770 | Khabarhub Khabarhub

बोआओ फोरम, दोस्रो लोकतान्त्रिक शिखर सम्मेलन र नेपाल

चीन र अमेरिकाबीच बढ्दो टकरावले विभिन्न ढाँचामा द्वन्द्वको आकार लिइरहेको छ । हालसालै, मार्च २८ देखि ३१ मा बोआओ फोरम र मार्च २८ देखि ३० सम्म लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनको नाममा दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । जसको नेतृत्व क्रमशः चीन र अमेरिकाले गरेका थिए । बोआओ फोरमको एजेण्डा “एक अनिश्चित विश्वः चुनौतीहरूको…