ब्रेकिङ स्टोरी « Khabarhub

नक्कली शरणार्थी प्रकरणका प्रगतिवादीकाे बयान सुरु

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका प्रगतिवादीहरूकाे बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो ।  प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो…