ब्रेकिङ स्टोरी « Khabarhub

नेपाल–भारत पारवहन सन्धि संशोधानसहित अनुमोदन हुनुपर्छ : अरुण सुवेदी

काठमाडौँ– राजनीतिक विश्लेषक तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार अरुण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० गतेसम्म गर्ने भारत भ्रमणमा विशेष गरी नेपाल–भारत पारवहन सन्धि र विद्युत व्यापार सम्झौता (पीटीए) मा ध्यान दिनुपर्ने बताएका छन् । उनले भारतको प्रस्तावित जल परिवहन अन्तर्गत साहेबगञ्ज नेपालले पनि उपयोग गर्नेगरी पारवहन सन्धिलाई दुवै पक्षबाट…