ब्रेकिङ स्टोरी « Khabarhub

प्राधिकरणद्वारा भारतमा विद्युत निर्यात पुन: सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले आजबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको हो । प्रि-मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको भट्टराईले जानकारी…