ब्रेकिङ स्टोरी « Khabarhub

समृद्धिको लागि कांग्रेस र एमाले मिल्नुपर्छ

वैशाख १० गते तीन वटा क्षेत्रमा भएको उपनिर्वाचनमा नेकपा (एमाले)ले आफ्नो प्रभाव देखाउन सकेन। यो निर्वाचनले एमालेलाई सच्चिने पाठ पढाएको छ। यसमा उसको कमजोरी के हो ? कतिपय सन्दर्भमा कांग्रेसलाई हराउन पनि एमालेले आफ्नो पक्षमा भोट हालेन वा अरूलाई सघायो भन्ने कुरा पनि आइरहेका छन्। यतिबेला देशमा सरकार छ तर त्यसले अझै पनि पूर्णता पाउन…