Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आइतबार राति नेपाल फर्किएका छन्। राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किएका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट…