Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेनिकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ७८ वटा क्याम्पसमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित ७८ क्याम्पसमा विजय हासिल गरेको हो । हालसम्मको परिणामअनुसार एमालेनिकट अखिलले नेपाली कांग्रेसनिकट नेबिसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दै ७८ वटा क्याम्पसमा विजय…