ब्रेकिङ स्टोरी « Khabarhub

जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने

वाशिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्। चीनले ८४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले चीनसँग थप कठोर बन्ने प्रतिक्रिया दिएका हुन्। संसारका सबै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहे पनि चीनले अमेरिका प्रति अनादर गर्दै ८४ प्रतिशत प्रतिकात्मक करको निर्णय गरेकाले आफूले १२५ प्रतिशत करको निर्णय गरेको ट्रम्पले…