ब्रेकिङ स्टोरी « Khabarhub

अडियोकै आधारमा अनुसन्धान गर्न सकिन्छ

नेपालमा समय समयमा विभिन्न काण्डले चर्चा पाउने गरेका छन्। अहिले शरणार्थी प्रकरणले चर्चा पाएको छ। यस अगाडिका ठूला काण्ड फासफुस, झासझुस बनाइएता पनि पछिल्लो समय यो काण्ड चर्किने संकेत देखिएको छ। तर, शीर्ष नेताको दौडधुपले यो काण्डसमेत फासफुस हुने त होइन भन्ने आशंका आम मानिसमा बढ्दो छ। नक्कली भुटानी शरणार्थी काण्डमा केही उच्च पदस्थ कर्मचारी…