ब्रेकिङ स्टोरी « Khabarhub

त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान-अवतरण बन्द भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरूको उडान-अवतरण बन्द भएको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम…