ब्रेकिङ स्टोरी Archives | Page 536 of 768 | Khabarhub Khabarhub

सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल

काठमाडौँ - सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्री रवि लामिछानेले पहल थालेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनेबारे छलफल गरेका हुन् । सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाटै पास लिनुपर्ने व्यवस्थाका कारण आम नागरिकले हरेक दिनजसो सास्ति भोग्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डसँग भेटमा राहदानी,…