ब्रेकिङ स्टोरी Archives | Page 542 of 768 | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं– नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ । गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्रोतको भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि मात्रै गठबन्धनको बैठक बस्ने भनाइ छ।   यसअघि आजै बिहान…