ब्रेकिङ स्टोरी « Khabarhub

केरुङ-काठमाडौं रेलमार्गका चुनौती

२०७२ सालको मधेश आन्दोलनका कारण भारतीय सीमा नाका प्रभावित भएर भारतसँगको आयात-निर्यात व्यापार केही समयका लागि अवरुद्ध भयो। भारतसँगको सीमा अवरुद्ध भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथिको व्यापारिक निर्भरतालाई कम गर्न उत्तरी छिमेकी चीनसँग व्यापार सम्बन्ध बलियो बनाउने गरी विभिन्न सम्झौता गरे। उनी चीन भ्रमणबाट फर्के लगत्तै उत्तरी छिमेकी चीनको आर्थिक सहयोगमा केरुङ-काठमाडौं रेलमार्ग…