Live on
Your Voice, Your Power
काठमाडौं – ‘कृषिप्रधान देश’को नारा नछाडेका नेपालीले खेतबारी बाँझो राखेर चालु आर्थिक वर्षको सात महिनामा १४ अर्बको धान र साढे ९ अर्ब रुपैयाँभन्दा बढीको मकै बेसाएका छन् । धान र मकै नेपालका प्रमुख खाद्यबाली हुन् । देशमा वृहत् उत्पादन सम्भावना रहेका अधिकांश कृषि उपज पनि ठूलो मात्रामा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको…