ब्रेकिङ स्टोरी « Khabarhub

कित्ताकाट रोक्का हुँदा घरजग्गा कारोबारमा मन्दी

अहिले घरजग्गा कारोबार सुस्ताएको छ। यसले आर्थिक क्षेत्र जति चलायमान हुनुपर्ने थियो त्यो हुन सकेको छैन। यो अनुत्पादक क्षेत्रको लगानीले देशमा आर्थिक समस्या भएको भन्दै उत्पादनसँग जोड दिनुपर्ने कुरा आइरहेको छ। फागुन महिनाको घरजग्गाको कारोबारको राजस्वलाई हेर्दा ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठेको सरकारी तथ्यांकले देखाएको छ। यो औपचारिक रूपमा उठेको राजस्व अनौपचारिक क्षेत्रबाट…