ब्रेकिङ स्टोरी « Khabarhub

मिर्गौला दानमा जोखिम हुन्छ

मिर्गौलामा लाग्ने विभिन्न रोगमध्ये मिर्गौला बिग्रिने प्रमुख समस्या हो। दुवै मिर्गौला पूर्ण रूपमा बिग्रेमा बिरामीसँग जीवनभर डायलिसिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ। सबै उपायलाई हेर्दा मिर्गौला प्रत्यारोपण उत्कृष्ट देखिन्छ। तर, मिर्गौला प्रत्यारोपण बिरामीको सबै समस्याको हल भने होइन। मिर्गौला प्रत्यारोपणपछि पनि बिरामीले नियमित औषधि खानुपर्छ,। नियमित औषधि खाँदै समयसमयमा चिकित्सकलाई…