ब्रेकिङ स्टोरी « Khabarhub

निन्द्रा नलाग्नु अन्य रोगको संकेत

काठमाडौं - आजभोलि धेरै मान्छेहरू निन्द्रा नलाग्ने समस्याबाट पीडित भएका छन्। निन्द्रा नलाग्नुका विभिन्न कारणहरू हुनसक्छन्। जसमध्ये अत्यधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसलाई राति पर्याप्त मात्रामा निन्द्रा नलाग्न सक्छ। निन्द्रा राम्रोसँग नलाग्दा धेरै समस्या उत्पन्न हुनसक्छ भने धेरै प्रकारका रोगको कारक पनि निन्द्रा बन्न सक्छ। निन्द्रा नलाग्दा मानिसमा इनसोमनिया अर्थात् (अनिन्द्रा) हुनसक्छ। प्राथमिक…