Live on
Your Voice, Your Power
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न प्रस्ताव गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले देश अधोगतिमा जान लागेको भन्दै सहकार्य गर्न प्रस्ताव गरेको हुन् । शाहले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ…