Live on
Your Voice, Your Power
काठमाडौं– यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरबीच भएको छलफल पछि सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको बताइएकाे छ । अब सार्वजनिक सवारी साधन निर्बाध रूपमा चल्नेछन् ।…