ब्रेकिङ स्टोरी « Khabarhub

स्पट फिक्सिङ् आरोपमा मेहबुब र आदिलसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं- काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ् गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।  काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा…