Live on
Your Voice, Your Power
काठमाडौं – कीर्तिपुर नगरपालिकामा राति १० बजेपछि मतगणना सुरु हुने भएको छ । साँझ बसेको सर्वदलीय बैठकले राती १० बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गरिने बताइएको छ । यहाँ ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९।२४ प्रतिशत…