Live on
Your Voice, Your Power
काठमाडौँ- मन्त्रिपरिषद विस्तार तथा भागबण्डा टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र…