ब्रेकिङ स्टोरी Archives | Page 61 of 824 | Khabarhub Khabarhub

पोखराका दुई दृश्य : एकातिर रविको पक्षमा नाराबाजी, अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन

काठमाडौं- सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिए । यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् । पोखरास्थित जिल्ला प्रशासन कार्यालय परिसरबाहिर रास्वपा सभापति लामिछानेको पक्ष र विपक्षमा नाराबाजी जारी छ । सहिद चोकको चौतारीमा भेला भएको एउटा समूहले पूर्वगृहमन्त्री लामिछानेको पक्षमा नाराबाजी गरेको…