ब्रेकिङ स्टोरी Archives | Page 625 of 766 | Khabarhub Khabarhub

मेनेन्जाइटिसको उपचार नगरे बच्चाको मृत्यु हुन सक्छ

काठमाडौँ - मेनिन्जाइटिस रोग संक्रमणबाट लाग्ने रोग हो। मानिसको टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ । जसलाई मेनेन्जेन भनिन्छ। त्यहीँ हुने संक्रमणलाई मेनिन्जाइटिस भनिन्छ। मेनिन्जाइटिस विशेष गरी ४ प्रकारका हुन्छन्। त्यसमा पनि सबै भन्दा बढी देखिने ब्याक्टेरियाबाट हुने मेनिन्जाइटिस हो। भाइरल, केमिकल, फङस र प्यारासाइटिक कारणले मेनिन्जाइटिस हुने गर्दछ। बालबालिकामा हुने ब्याक्टेरियल मेनिन्जाइटिसको बारेमा…