ब्रेकिङ स्टोरी « Khabarhub

जाडोमा शरीर न्यानो राख्न कस्तो खानेकुरा खाने ?

काठमाडौँ - जाडो यस्तो मौसम हो, जहाँ खानामा अरुचि हुनेहरुलाई पनि खाना रुच्ने गर्छ। सामान्य मानिसले पनि शरीर तताउन तातो खानपिनलाई नै माध्यम बनाउँछन्। जाडो मौसममा राम्रोसँग खान जानिएन भने धेरै समस्याले सताउन सक्छ। स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो हामीले स्वास्थ्यप्रति सजग रहेर खानपिनमा ध्यान दिन सकेको खण्डमा सुनमा सुगन्ध थपिने छ। यो मौसममा…