ब्रेकिङ स्टोरी Archives | Page 665 of 764 | Khabarhub Khabarhub

विश्वकै नम्बर एक ब्याटर बाबर अजाम !

काठमाडौँ : यदि कसैले सपना देख्छ भने त्यो पूरा पनि गर्न सक्छ । तर सपना देखेकाहरूले मेहनत गर्न थाले भने त्यो पूरा मात्रै हुँदैन, उनीहरूले आँखा अगाडि त्यसलाई दुनियाँसामु प्रमाणित पनि गर्छन् । अहिले पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर अजाम त्यही सपना पूरा गर्ने धुनमा छन् । जो वर्तमान क्रिकेट दुनियाँका नम्बर एक ब्याटर हुन् ।…