ब्रेकिङ स्टोरी « Khabarhub

एक्लिएका ओलीको चुनावी हविगत

काठमाडौँ : पाँच वर्षअघि नेपालमा रेल ल्याउने कुरा निकै चर्चामा थियो । भारतबाट वर्षौपहिले आएको रेल होइन, चीनबाट नयाँ चिनियाँ रेल नेपाल ल्याएर पूर्व पश्चिम चलाउने नारा खुबै घन्कियो । त्यसरी नारा लगाउने नेता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । माओवादीसँग चुनावी तालमेल गरेका ओलीले रेलको नारा खुबै भजाएका थिए । तर पाँच वर्ष…