ब्रेकिङ स्टोरी « Khabarhub

खाल्डोमा पुरिएको अवस्थामा किशोर-किशोरीको शव फेला

दाङ– दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि साँझ घरबाट हराएका थिए । उनीहरूको शव आइतबार जंगलमा…