Live on
Your Voice, Your Power
काठमाडौं - नेपालीहरूको ठूला चाडपर्व नजिँकिँदै गर्दा ठूला सवारी दुर्घटनाका घटना पनि बढ्ने गरेका छन्। जसले गर्दा प्रत्येक नेपालीलाई चाडपर्वलाई खल्लो बनाइदिन्छ। काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरू दसैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिनेक्रम सुरु भएको छ। चाडपर्वलाई लक्षित गरेर यातायात व्यवसायीले अग्रिम टिकट पनि बिक्री गरेका छन्। जसका आधारमा भन्दा गत वर्षमा झण्डै…